Radio_Program Red Cross

Aug 02, 2017, 10:28 AM

रुघाखोकी भनेर अस्पताल नगई त बस्नु भएको छैन ? धेरैदिनदेखि रुघाखोकी लागेको छ र निको भएन भने तुरुन्त अस्पताल जानू पर्छ है..... के थाहा स्वाइन फ्लु पो भयो कि ? डर देखाएको होइन, सतर्क गराएको मात्र हो । थप जानकारीका लागि कार्यक्रम रेडक्रस सुन्नुहोला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायसँगको कुराकानीमा .... #swine flu, #diseases # seasonal flu