सूदरपश्चिमका नेताको ध्यान बेसीमा, पहाड सुविधाविहीन हुँदै

Jul 14, 09:04 AM
  • सुदूरपश्चिम अर्थात ७ नम्बर प्रदेशमा ९ जिल्ला छन् । ती मध्ये दुईवटा जिल्ला मात्र तराईमा छन्, बाँकी सातवटा जिल्लाको केन्द्रविन्दुर डडेलधुरा हो । डडेलधुरालाई नछोइकन तराई झर्न पनि मिल्दैन, पहाड चढ्न पनि मिल्दैन । 

  • डडेलधुरामा उपक्षेत्रीय अस्पताल छ, अरु पूर्वाधार निर्माणका लागि योजना पनि सरोकारवाला निकायसँग छ तर कार्यान्वयन गर्दा यो प्रदेशका सबै नेताबीच एकता    हुँदैन । 

  • नेताहरु बिभाजित हुँदा परेको प्रभावका बारेमा अमरगढी नगरपालिकाका मेयर विश्वश्वरप्रसाद ओझा र उपक्षेत्रीय अस्पताल डडेलधुराका निमित्त सुपरिटेन्डेन डा जितेन्द्र कँडेलसँग कुराकानी गरेको छु ।