Former PM Pushpa Kamal Dahal talking About peace process in NY

Nov 08, 2011, 11:03 PM

पुर्ब प्रधान मन्त्री एबं माओबादी अध्यक्ष्य पुष्प कमल दाहाल "प्रचण्ड" र नेपाली कांग्रेशका नेता एबं पुर्ब संस्कृति मन्त्री मिनेन्द्र रिजालले संयुक्त राष्ट्र संघका महा सचिब बान्की मुन संग लुम्बिनीको बृहत्तर बिकासको बारेमा भेटघाट गरे पछी नेपाल मिसनमा नेपालको सम सामयिक राजनीति र शान्ति प्रक्रियाको बारेमा बोल्दै|भोली नेपाल मिसनले न्यु योर्कको वुड साइडमा रहेको , "सगरमाथा रेस्टुरेन्ट"मा एक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको छ|आजको प्रेश भेटघाटको थप विवरण (अडियो/भिडियो)हिमाली स्वरहरुमा आउदै छ ...अहिले लाई सुनौ यो छोटो विचार