muktak by ashish

May 12, 2012, 01:49 AM

फेशबुकमा आउ भेट्न तिम्रै यादमा हुनेछु म तिमीलाई अनलाईन नदेख्दा त त्यसै त्यसै रुनेछु म

आउ साथ देउ मेरो पर्खाइमा छु तिम्रो साथ पाएँ भने चन्द्रमानी छुनेछु म